एमालेका अध्यक्ष ओलीले मतदान गर्दै भने “आफूलाई मन परेको उम्मेदवारलाई मत हाल्नुहोस्” « Arthapath.com
४ मंसिर २०७९, आईतवार

एमालेका अध्यक्ष ओलीले मतदान गर्दै भने “आफूलाई मन परेको उम्मेदवारलाई मत हाल्नुहोस्”



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताउदैं ओलि भने “आफूलाई मन परेको पार्टी र उम्मेदवारलाई मत हाल्नुहोस् । तर, मतदान प्रक्रियामा सहभागी चाहिँ हुनुहोस्’


प्रतिक्रिया दिनुहोस्