बाजुरामा मतपेटिकामा आगजनी « Arthapath.com
२४ असार २०८३, बुधबार

बाजुरामा मतपेटिकामा आगजनी



काठमाडौं । सुदुरपश्चिमको बाजुरामा मतपेटिकामा आगजनी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको क केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।

मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो। पानी हालेर निभाइए हो भने कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताए।

मतपत्रमा भने क्षति भने नभएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्