डोटी प्रदेश सभा ‘क’ तर्फ १४३७१ मतसहित चक्र मल्लको अग्रता, गठबन्धनले पछ्याउदैं « Arthapath.com
७ मंसिर २०७९, बुधबार

डोटी प्रदेश सभा ‘क’ तर्फ १४३७१ मतसहित चक्र मल्लको अग्रता, गठबन्धनले पछ्याउदैं



काठमाडौं । डोटी जिल्लाको प्रदेश सभा (क) मा एमालेका उम्मेदवार चक्र मल्लले आफ्ना अग्रता कायमै राखेका छन् । गठबन्धनका उम्मेदवार नरेन्द्र सिहंले उनलाई पछ्याृदै छन् ।

डोटि प्रदेश सभा क्षेत्र न। )क) एमालेका उम्मेदवार मल्लले १४३७१ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका उम्मेदवार सिंहले १३६८५ मत ल्याउदैं पछिपछि रहेका छन् । मल्ल सिहं भन्दा ६८६ मतले अगाडि छन् ।

प्रतिनिधि सभा तर्फ भने गठबन्धनका उम्मेदवार प्रमे आलेले १५ हजार ९४५ मत ल्याउदा एमालेका उम्मेवदार गौरी वलीको १२ हजार ३५२ मत छ ।


प्रतिक्रिया दिनुहोस्