प्रुडेन्सियल इन्स्योरेन्सले २ संचालक नियुक्त

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २ संचालक नियुक्त गरेको छ ।
कम्पनीको मंसिर ६ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूह क बाट संचालक पलमा बिबेक बिजुक्छे र सर्वसाधारण समूहबाट संचालक पदमा नमिता शर्मालाई नियुक्त गरेको हो ।