डोटी प्रतिनिधि सभामा गठबन्धनका प्रेम बहादुर आले विजयी « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

डोटी प्रतिनिधि सभामा गठबन्धनका प्रेम बहादुर आले विजयी



काठमाडौं । डोटी प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार प्रमे बहादुर आलेले जित हासिल गरेका छन् । उनले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई हराउदैं जित हासिल गरेका हुन ।

आलेले २७ हजार २९० मत ल्याइ विजयी हासिल भएका हुन । त्यस्तै, ओलीले २३ हजार ४ मत, स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६ हजार ६८९, राष्ट्रिय प्रजातन्त्र पार्टीका अंक बहादुर खड्काले ८०२ र राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले ७७४ मत ल्याएका हुन ।

डोटीको प्रदेश सभा क मा एमालेका चक्र मल्ल विजय भएका हुन भने प्रदेश सभा ख मा माओवादीका शिव ओलि विजय भएका हुन । स्थानिय तहमा डोटीमा ९ पालिका मध्य ७ पालिका जितेकोमा प्रतिनिधि र प्रदेश सभामा भने न्यून भएको हो


प्रतिक्रिया दिनुहोस्