रवि लामिछानेले ३४ हजार १६२ मतान्तरले विजयी « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

रवि लामिछानेले ३४ हजार १६२ मतान्तरले विजयी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले जित हासिल गरेका छन् । चितवन क्षेत्र नम्बर २ मा उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याएका हुन । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याएका हुन ।


प्रतिक्रिया दिनुहोस्