नाडेप लघुवित्तको सीइओमा उपेन्द्र बहादुर कार्की नियुक्त « Arthapath.com
११ मंसिर २०७९, आईतवार

नाडेप लघुवित्तको सीइओमा उपेन्द्र बहादुर कार्की नियुक्त



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उपेन्द्र बहादुर कार्कीलाई नियुक्त गरेको छ ।

कम्पनीका कात्तिक २५ गते बसृेको संचालक समितिको बैठकले कार्कीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । मंसिर १ गतेदेखि लागू हुने गरी उनलाई २ वर्षका लागि चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्