झलनाथ खनाललाई एमालेका महेश बस्नेतले २९५७ मतान्तरले हराए « Arthapath.com
११ मंसिर २०७९, आईतवार

झलनाथ खनाललाई एमालेका महेश बस्नेतले २९५७ मतान्तरले हराए



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले हार चाखेका छन् ।

नेकपा एमालेका महेश बस्नेत इलाम–१ बाट खनाल २९५७ मतान्तरले खनालले हारेका हुन । खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थनभए पनि हारेका हुन ।


प्रतिक्रिया दिनुहोस्