डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष



काठमाडौं । माछापुच्छे बैंकले अध्यक्षमा डा. उपेन्द्र महतोलाई नियुक्त गरेको छ । बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले महतोलाई चयन गरेको हो ।

उक्त संचालक बैठकले बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले राजीनामा स्वीकृत गर्दै महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्