आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द « Arthapath.com
६ माघ २०७९, शुक्रबार

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द



काठमाडौं । सरकारले माघ ८ गते अर्थात आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सो दिने तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

माघ ७ गते शनिबार र माघ ८ गते आइतबार सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा गरेका हुन । सो दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था, शेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएको छन् ।


प्रतिक्रिया दिनुहोस्