लामिछानेले क्रिकेट छोड्ने संकेत, बायोमा लेखे ‘इन्ड अफ स्टोरी हिअर’ « Arthapath.com
६ माघ २०७९, शुक्रबार

लामिछानेले क्रिकेट छोड्ने संकेत, बायोमा लेखे ‘इन्ड अफ स्टोरी हिअर’



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोरी हिअर’ राखेका हुुन् ।

राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् । लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्