रसुवागढी नाका माघ २० गतेसम्‍मका लागि बन्द, यस्तो छ कारण « Arthapath.com
६ माघ २०७९, शुक्रबार

रसुवागढी नाका माघ २० गतेसम्‍मका लागि बन्द, यस्तो छ कारण



काठमाडौं । रसुवागढी–केरुङ नाका माघ २० गतेसम्‍मका लागि बन्द भएको छ । चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको हो ।

रसुवा भन्सार कार्यालयका अनुसार करिब एक १ अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ भने नेपालबाट अहिलेसम्म करिब ६ करोड रुपैयाँ बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ ।

चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ।


प्रतिक्रिया दिनुहोस्