रसुवागढी नाका माघ २० गतेसम्मका लागि बन्द, यस्तो छ कारण

काठमाडौं । रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ । चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको हो ।
रसुवा भन्सार कार्यालयका अनुसार करिब एक १ अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ भने नेपालबाट अहिलेसम्म करिब ६ करोड रुपैयाँ बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ ।
चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ।