सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन « Arthapath.com
६ माघ २०७९, शुक्रबार

सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्