नेपाल पूर्वाधार विकासको साधारण सभा कहिले ? « Arthapath.com
९ माघ २०७९, सोमबार

नेपाल पूर्वाधार विकासको साधारण सभा कहिले ?



काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा फागुन ९ गतेका लागि बोलाएको छ । सभा स्काई ब्याक्वेट रामशाहपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरृकाृ हो ।

सभाले आर्थिक वर्ष २०७५।०७६ देखि २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने गर्नुका साथै चालु आर्थिक वषए २०७९।०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ ६ गतेदेखि फागुन ९ गते सम्म बुक क्लोज गर्ने भएको गरेको छ ।


प्रतिक्रिया दिनुहोस्