को हुन् यूएईमा ८२ करोडको चिठ्ठा परेका नेपाली नागरिक ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

को हुन् यूएईमा ८२ करोडको चिठ्ठा परेका नेपाली नागरिक ?



काठमाडौं । एक नेपालीलाई यूएईमा ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।

फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका हुन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस्