हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै केन्द्रिय कार्यालयको लागि डोटनेट डेभलपर पदमा केहि संख्यामा कर्मचारी मागेको हो ।

जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको र सम्बन्धीत क्षेत्रमा दुई वर्षको अनुभव भएको हुनु पर्ने छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्