अर्थमन्त्री डा. महतद्वारा आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण सार्वजनिक (भिडियो) « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

अर्थमन्त्री डा. महतद्वारा आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण सार्वजनिक (भिडियो)



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।

नयाँ बजेट आउनुअघि चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ । अर्थमन्त्री सोमबार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्