इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको संचालकमा सिटिजन लाइफका सिइओ पौडेल निर्विरोध « Arthapath.com
९ माघ २०८०, मंगलवार

इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको संचालकमा सिटिजन लाइफका सिइओ पौडेल निर्विरोध



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषक राज पौडेल इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको संचालक समितिको सदस्य भएका छन् । उनी संचालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल बीमा सम्वन्धी तालिम दिने संस्था हो । संस्थाले धेरै वर्षअघि देखि नेपालमा व्यवसायिक तालिम प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्