सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकाे लाभांश घोषणा, कति दियो सेयरधनिलाई ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश (करसहित) घोषणा गरेको हो ।
कम्पनीले प्रश्ताव गरेको लाभांस नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गर्ने जनाएको छ ।
