नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त



काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् । उनीसँग लामो समय बैंकमा काम गरेको अनुभव छ ।

सर्टलिष्टमा परेका मध्येबाट यसअघि नारद लुईटेललाई नियुक्त गर्ने निर्णय योग्यता नै नपुगेको तथ्य खुलेपछि प्रमाणिकरण हुन नसकी खारेज भएको थियो ।


प्रतिक्रिया दिनुहोस्