नागरिकता विधेयकमाथी गैरआवासीय नेपाली संघ एनआरएन र ब्रिटिस गोर्खा सैनिकबीच छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकद्धारा नेपाल नागरिकता ऐन, २०६३ लाई संसोधन गर्न बनेको विधेयकमाथी संसदीय समितिमा छलफल जारी रहेको छ ।
गृहमन्त्री लेखकद्धारा यो विधेयक गत बर्ष माघ १५ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए र सो विधेयक प्रतिनिधिसभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको हो ।
प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकको सम्बन्धमा गैरआवासीय नेपाली संघ एनआरएन र ब्रिटिस गोर्खा सैनिकसंग छलफल भईरहेको छ ।