बुधबार दुई संसदीय समितिको बैठक एकै दिन बस्दै « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

बुधबार दुई संसदीय समितिको बैठक एकै दिन बस्दै



काठमाडौं । आज बुधबार दुई संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ ३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित बिधान समितिको बैठक बस्ने भएको छ ।

यसैगरी दिउँसो १ बजे बिधान व्यवस्थापन समितिको बैठक बस्दै छ । उक्त बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने बिधेयक, २०८० माथिको दफावार छलफल हुने बिधान व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित बिधान समितिको बैठकमाथि समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्