सानिमा फ्लेक्सी फण्डले पायो निष्कासन अनुमति « Arthapath.com
३ माघ २०८१, बिहीबार

सानिमा फ्लेक्सी फण्डले पायो निष्कासन अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना)लाई सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गर्न अनुमति दिएको हो । यसको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्