४ कम्पनीको शेयरका सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्बाधिक कमाए « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

४ कम्पनीको शेयरका सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्बाधिक कमाए



काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजारमा सुधार आएको आएको छ । बिहीबार शेयर बजारमा १५.४४ अंकले बढेको छ । बुधबार २३.८३ अंकले बढेर २१११.९९ बन्द भएको थियो । आज १५.४४ अंकले बढ्दा २१२७.४२ मा बन्द भएको छ । २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १ सय ५ रुपैंयाको कारोबार भएको छ ।

नेप्सेमा सुधारिदा आज ४ कम्पनीको शेयरमा सर्किट लागेको छ । बिन्दबासिनी हाईडोपावर, राष्टिय उत्थान लघुवित्त , एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर कम्पनीको शेयरमा सर्किट लागेको हो


प्रतिक्रिया दिनुहोस्