यि हुन् आज सर्वाधिक कमाउने कम्पनी « Arthapath.com
१ असार २०८२, आईतबार

यि हुन् आज सर्वाधिक कमाउने कम्पनी



काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा भारी गिरावट आएको छ । आज भने ३८. ६१ अंकले घटेर २१४८.१६ को बिन्दुमा पुगेर बन्द भएको नेप्से आज ३४.८५ अंकले घटेर २११३.३० अंकमा बन्द भएको छ ।

आज पुँजि बजारमा सुचिकृत भएका २१३ कम्पनीको ६४ लाख १६ हजार ६ सय २९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाको कारोबार भएको छ ।

नेप्से ओरालो लाग्दा जोशी हाइड्रोपावर ५.९१ प्रतिशत, ग्लोबल आइएमइ सम्मुनत ३ं.९४ प्रतिशत , उपकार लघुबित्त ३.१४ प्रतिशत, कालीका लघुबित्त ३.१० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्