नेप्सेमा एक कम्पनीको २५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

नेप्सेमा एक कम्पनीको २५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन



काठमाडौं । नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पछि प्रतिकित्ता २२७ रुपैयाँ ३६ पैसा तोकेको छ । नेप्सेले कम्पनीको बिहीबार कायम अन्तिम कारोबार मूल्य २८४ रुपैयाँ २० पैसाको आधारमा समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्