नेप्सेमा प्रभु बैंकको १० करोड ७७ लाख कित्ता सेयर सूचीकृत « Arthapath.com
१ चैत्र २०७९, बुधबार

नेप्सेमा प्रभु बैंकको १० करोड ७७ लाख कित्ता सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको थप हुन आएको सेयर सूचीकृत भएको छ ।

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्दा कायम हुन आएको कुल १० करोड ७७ हजार १९८.८५ कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

अव यो शेयर भोलि अर्थात बिहीवार देखि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्