कारोबार खुल्ला भएको एक घण्टामा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

कारोबार खुल्ला भएको एक घण्टामा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । साताको पहिलो कारोबारको दिन बजार खुल्ला भएको १ घण्टामा २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार तयार पार्ने बेलासम्म यूनियन लाइफ इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३५ रुपैयाँ ८० पैसा अथवा ३९३ रुपैयाँ ८० पैसाले सेयर मूल्य बढेको छ । साथै, आत्मनिर्भर लघुवित्तको १५० रुपैयँ ३० पैसाले बृद्धि भएर १ अजार ६५३ रुपैयाँ ३० पैसाले सेयर मूल्य बढेको छ ।

बजार यतिबेला सामान्य सुधार भएको छ । बजार ६.६४ प्रतिशतले बढेर परिसूचक पनि १९६४.७६ अंकको बिन्दुमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्