नेप्सेमा एक कम्पनीको साढे २ लाख बोनस सेयर सूचीकृत « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

नेप्सेमा एक कम्पनीको साढे २ लाख बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सूचीकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत बोनस बापत २ लाख ५५ हजार ६५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्