पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
४ असार २०८२, बुधबार

पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौँ । बिहिबार फेरी बजार राताम्य भएको छ । हिजो सामान्य सुधार आएको बजारमा फेरी राताम्य सुरु भएको हो ।

बजार आज २०.१६ अकंले घट्दा १ अर्ब ७० करोड १ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । बजार ओरालो लागे पनि आज पाँच कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

बिहिबार भगवति हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, हथवे इन्भेष्टमेन्ट, एनआइबिएल ग्रोथ र सानिमा ग्रोथ फण्डको सेयरमा सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्