नेप्सेमा कुमारी बैंकको ऋणपत्र सूचीकृत, बिहिबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । कुमारी बैंकको ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब ऋणपत्र बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको वार्षिक १० प्रतिशत भएको १० ∞ केबिएल डिबेञ्चर २०९० नामक ऋणपत्र सूचीकृत गराएको हो ।