नेप्से सूचकाङ्क १८५२.०९ कायम « Arthapath.com
२ असार २०८२, सोमबार

नेप्से सूचकाङ्क १८५२.०९ कायम



काठमाडौँ । २०८० कात्तिक मसान्तसम्ममा नेप्से सूचकाङ्क १८५२.०९ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखाएको हो ।

२०७९ कात्तिक मसान्तमा नेप्से सूचकाङ्क १९११.२६ रहेको थियो । कात्तिक मसान्तमा धितोपत्र बजार पँुजीकरण २८ खर्ब ५३ अर्ब १ करोड कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्