मंगलबार ७७ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
२ असार २०८२, सोमबार

मंगलबार ७७ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौँ । मंगलबार ७७ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजार उच्च अकंले बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य भने बढेको हो ।

नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो । मंगलबार ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सिद्धार्थ लगानी वृद्धि योजनाको ७.२६ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ४.९० प्रतिशत, प्रभु बैंक डिबेञ्चर २०८७ को ३.८३ प्रतिशत,सानिमा डिबेञ्चर २०८७ को ३.७८ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्