यी १० कम्पनीका झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ? « Arthapath.com
२ असार २०८२, सोमबार

यी १० कम्पनीका झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?



काठमाडौँ । सेयर बजार ओरालो लागेको छ । बजार दोहोरो अकंले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७७ अकंले घटेर २१०९.१० बिन्दुमा बन्द भएको छ ।

पछिल्लो समय कारोबारमा समेत सुधार आएको छ । आज ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।

आज शिवस् सिमेन्टको ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबार हुँदा सोनापुरको २५ करोड ४७ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको २०करोड ६ लाख रुपैयाँ र ह्याथवे इन्भेष्टमेन्टको १५ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्