मुक्तिनाथ विकासको सेयर कारोबार रोक्का, यस्तो छ कारण « Arthapath.com
२ असार २०८२, सोमबार

मुक्तिनाथ विकासको सेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ ।

बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै कारोबार रोक्का गरेको हो । कम्पनीको पुष ५ गते २ः३० बजे बसेको सञ्चालक समितिको बैठक १०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण समेत पेश गर्ने भनेको हो ।


प्रतिक्रिया दिनुहोस्