मार्जिन कारोबारका लागि योग्य १०२ सूचीकृत कम्पनीहरु कुन-कुन हुन् ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मार्जिन कारोबारका लागि योग्य १०२ सूचीकृत कम्पनीहरु कुन-कुन हुन् ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले मार्जिन कारोबारका लागि योग्य १०२ वटा कम्पनीहरुको सार्वजनिक गरेको छ । मार्जिन कारोबार सुविधा सम्वन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका ती कम्पनीहरुको सूची निकालेको हो ।


प्रतिक्रिया दिनुहोस्