पुर्नबीमा कम्पनीको १ अर्ब ६० करोड सेयर निश्कासन स्वीकृत

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीले कम्पनीले कुल १ करोड ६० लाख कित्ता साधारण सेयर निश्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेर पुँजी ज्टाउनुपर्ने छ । कम्पनीले १६ प्रतिशत साधारण सेयर जारी गरेको हो । जसमा १० अर्ब पुँजी रहने छ ।