प्रभु र देवः विकास बैंकको ठुलो सेयर सर्वसाधारणमा परिणत « Arthapath.com
९ फाल्गुन २०७६, शुक्रबार

प्रभु र देवः विकास बैंकको ठुलो सेयर सर्वसाधारणमा परिणत



काठमाडौं । सेयर बजारमा संस्थापकहरुको सेयर हिस्सा केही बैंकको घट्ने देखिएको छ । प्रभु बैंक र देव विकास बैंकको संस्थापक सेयर हिस्सा सर्वसाधारणमा परिणत हुने भएको हो । प्रभु र देव विकास बैंकको जम्मा ४३ लाख ११ हजार संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण हुन लागेको हो ।

नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुसार प्रभु बैंक लिको ४१ लख २६ हजार कित्ता संस्थापक सेयर पव्लिकमा जान लागेको हो ।

त्यस्तै कुमारी बैंकसँग मर्जरको एमओयु गरेको देवः विकास बैंकको १ लाख ८५ हजार १ सय ९३ कित्ता सेयर पव्लिकमा जान लागेको हो । सर्वसाधारणमा गएको सो सेयर फागुन ७ गतेबाटै नेप्सेमा सुचिकृत भएको छ ।

देव विकास बैंक कुमारी बैंक सँग गभिने प्रकृयामा रहेकाले कारोवार बन्द छ । प्रभु बैंकमा यसअिघ संस्थापकको सेयर हस्सिा राष्ट्र बैंकले तोकेभन्दा अथार्त ५१ प्रतिसतभन्दा बढी थियो । त्यसलाई घटाएर अव संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिसत भएको छ ।


प्रतिक्रिया दिनुहोस्