सिभिल लघुवित्तलाई शतप्रतिशत हकप्रद विक्री गर्न अनुमति « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

सिभिल लघुवित्तलाई शतप्रतिशत हकप्रद विक्री गर्न अनुमति



काठमाडौं । नेपाल धितो बोर्डले सिभिल लघुवित्त वित्तीय संस्थालाई शतप्रतिशत हकप्रद विक्री अनुमति दिएको छ । धितो पत्र बोर्डले बुधबार संस्थालाई ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो ।

सिभिल संस्थासंग हाल रु ११ करोड ४१ लख १४ हजार चुक्तापूँजी रहेको छ भने हकप्रदपछि रु २२ करोड ८२ करोड लाख २८ हजार पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्