७५ प्रतिसतसम्म सेयर कर्जा दिन धितोपत्र बोर्डको माग
![](https://www.arthapath.com/wp-content/uploads/2020/06/ddddddddddddddd.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कर्जाको दायरा बढाउन राष्ट्र बैंकसंग माग गरेको छ ।
बोर्डले सेयर धितोमा कर्जा प्रवाह गर्दा ६० प्रतिसतसम्म कर्जा दिँदै आएकोमा ७५ प्रतिसतसम्म पुर्याउन माग गरेको छ ।
सेयरको मूल्यांकन अनुसार ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न बोर्डले राष्ट्र बैंकलाई अनुरोध गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले सेयर धिता राखेर प्रवाह गर्ने कर्जामा मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह हुँदै आएको छ ।
साथै बोर्डले मार्जिक कलको दायर बढाउनसमेत माग गरेको छ ।