बजार खुलेको १ मिनेट नबित्दै सेयर बजार ४ % ले बढ्यो, २० मिनेट कारोबार बन्द « Arthapath.com
५ श्रावण २०७७, सोमबार

बजार खुलेको १ मिनेट नबित्दै सेयर बजार ४ % ले बढ्यो, २० मिनेट कारोबार बन्द



काठमाडौं । सेयर बजार खुलेको १ मिनेट नपुग्दै ४ प्रतिशतले बढेर २० मिनेटको लागि कारोकार बन्द गरीएको छ । अाईतबार पनि सेयर बजार खुलेकाे सवा घण्टामै बन्द भएकाे थियाे ।

सेयर कारोबार खुले लगत्तै नेप्से परिसूचक ६०।३४ अंकले बढेर १५३९।३७ बिन्दुमा पुगेको छ । माैद्रिक नितिले सेयर लगानिकर्तालाई केही खुकुलाे निति ल्याएपछि बजार बढेकाे हाे ।

कारोबार खुल्नासाथ १ मिनेट नपुग्दै बजारमा सर्किट लागेको यो नै पहिलो रेकर्ड भएको जानकारहरुले बताएका छन। हिजाे र अाज रेगुलर सर्किट लागेर बजार बन्द हुँदै अाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्