नेप्सेमा लाग्यो दोसो सर्किट « Arthapath.com
५ श्रावण २०७७, सोमबार

नेप्सेमा लाग्यो दोसो सर्किट




काठमाडौं । बजार खुलेको ५ मिनेट नबित्दै पहिलोपटक सर्किट लागेको बजार दोस्रो पटक खुल्नासाथ फेरि सर्किट लागेको छ।

दोस्रो पटक बजार खुल्दा थप १ प्रतिशत बढेर ५५ को सर्किट ब्रेकर लागेको हो।


११ बजेर २१ मिनेटमा दोस्रो सर्किट लागेको बजार ४० मिनेटकालागि फेरी बन्द भएको छ ।


प्रतिक्रिया दिनुहोस्