बुधबारदेखि शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिन सकिने « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

बुधबारदेखि शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिन सकिने



काठमाडौं । शिखर इन्स्योरेन्सको शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको ८७ हजार ४१२.८० कित्ता अवितरित हकप्रद शेयरमा आज बुधबारदेखि आवेदन दिन सकिनेछ ।


गत असार १४ गतेदेखि ४ गतेसम्म इन्स्योरेन्सलनिष्काशन तथा बिक्री खुला गरेको थियो ।


हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमार्फत इन्स्योरेन्सल बिक्री गर्न लागेको हो।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्