साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । आज साधना लघुवित्तको २१ लाख ७७ हजार ८०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।


त्यसै अनुरुप लघुवित्तको शेयर भोलि बिहिबार देखि कारोबार हुने भएको छ ।


लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गरेको थियो।

त्यसमध्ये कम्पनीले ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको थियो।


प्रतिक्रिया दिनुहोस्