पुडेन्सियल इन्स्योरेन्सको ८ प्रतिसत बोनस सेयर दिने « Arthapath.com
२६ माघ २०७७, सोमबार

पुडेन्सियल इन्स्योरेन्सको ८ प्रतिसत बोनस सेयर दिने



काठमाडौं । पुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिसत बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार ४ बजे बसेको संचालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिसत बोन सेयर जारी गर्न लागेको हो ।

कम्पनीले कर प्रायोजनार्थ ०.४२ प्रतिसत लाभांस दिने जनाएको छ । युक्त बोनस सेयर नियमक निकाय बीमा समितिबाट स्वीकृत प्राप्तभएपछि वितरण गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्