४० लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता खोल्ने « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

४० लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता खोल्ने



काठमाडौं । ४० लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेका छन् । ४० लाख २१६ लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् ।

पछिल्लो समय शेयर मार्केटमा नयाँ नयाँ लगानीकर्ता आकर्षण बढिरहेको छ र डिम्याट खाता खोल्नेको संख्यामा पनि दिनदिनै बढिरहेको छ ।

हितग्राही (डिम्याट) खाताको संख्या ४८ लाख ९५ हजार पुगेको सिडियस एण्ड क्लियरिङमा उल्लेख छ । साथै दोस्रो बजारमा शेयरको कारोबार गर्न १३ लाख लगानीकर्ताले युजनेम लिएको बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८÷७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा पनि उल्लेख गरेको हो ।


प्रतिक्रिया दिनुहोस्