नेप्सेद्वारा सूचीकृत संस्थाहरुलाई वर्गीकरण, कुन कम्पनी कुन वर्गमा ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्सेद्वारा सूचीकृत संस्थाहरुलाई वर्गीकरण, कुन कम्पनी कुन वर्गमा ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरूको वर्गिकरण सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरुले दिएको विवरणहरूको आधारमा वर्णानुक्रम अनुसार वर्गीकरण गरेको हो ।

नेप्सेको गत माघ १० गतेदेखि फागुन २३ गतेसम्ममा सूचीकृत कम्पनीलाई संगठित संस्थाको बर्गिकरण माग गरेको थियो ।

वर्गीकरणमा परेका संस्थाहरूले उल्लेखित समुहमा पर्नु वा नपर्ने कारण सहित ३५ दिनभित्र दावी आवेदन गर्न नेप्सेले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्