नेप्सेमा १ सय प्रतिशत हकप्रद शेयर सूचीकृत « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेप्सेमा १ सय प्रतिशत हकप्रद शेयर सूचीकृत



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत हकप्रद बापतको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत पौष ७ गतेदेखि माघ १२ गतेसम्म १ बराबर १ को अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री गरेको थियो । सोही हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्