नेप्सेमा एक कम्पनीको २५ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
१४ असार २०७९, मंगलवार

नेप्सेमा एक कम्पनीको २५ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको । आज समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८४ प्रतिशत बापतको ९ लाख ९७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट कायम चुक्ता पूँजीको २५.२८४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्