लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ? « Arthapath.com
१४ असार २०७९, मंगलवार

लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ?



काठमाडौं । मंगलबार एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

बोनश शेयर वितरणका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । इन्स्योरेन्सको ९.५० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३७६ रुपैयाँ २६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४१२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्